लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

विकल्प न्यूज /बेनी म्याग्दी ८ माघ ।  लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको आद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, … Continue reading लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग